शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश

सोमबार, २८ पुस २०७६, १२ : ५४
सोमबार, २८ पुस २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । 

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सोमबार शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् । 

संविधानको आधार २९४ बमोजिम अख्तियारले वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप