शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजबाट मौसम सफा हुने

शनिबार, २६ पुस २०७६, १० : १५
शनिबार, २६ पुस २०७६

नेपालमा आज कुनैपनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशका केही स्थानमा हुस्सु÷कुहिरो लागेपनि अन्य स्थानहरुमा घाम लागेको छ । 

दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

राति देशका पश्चिमी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सफा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप