माघेसंक्रान्तिका लागि धमाधम तयार हुँदै चाकु, १५ तस्बिरमा हेर्नुहोस्
बिहीबार, २४ पुस २०७६, १६ : ११
काठमाडौँ । उखु पेलेर बनाइन्छ खुदो । त्यही खुदो पकाएर बनाइन्छ चाकु । नेपालीको महत्वपूर्ण मध्येको एउटा चाड माघेसंक्रान्ति चाकु खाने प्रचलन छ । नजिकिँदो माघेसंक्रान्तिलाई नै मध्यनगर गर्दै राजधानीको टोखामा व्यवसायीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ ।
यहाँ चाकुका विभिन्न प्रकारहरु बन्छन् । साधारण चाकु बाहेक यहाँ खुवाको चाकु, स्पेशल चाकु, बदाम तथा विभिन्न किसमिस राखेर बनाइएका चाकुहरु टोखामा बन्दै आएको छ ।
जाडो मौसममा शरीरलाई न्यानो राख्ने तथा शरीरलाई आवश्यक पौष्टिक तत्व र रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकुको सेवन गर्ने गरिन्छ ।
तस्बिरहरु हेर्नुहोस्ः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण