शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो

बिहीबार, २४ पुस २०७६, १२ : २३
बिहीबार, २४ पुस २०७६

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर  ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ९२५ रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप