केन्द्रीय संस्करण

यस्तो छ विदेशी मुद्राको आजको विनिमयर दर

person explore access_timeपुस २३, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११४.६४ र बिक्रीदर ११५.२४ रुपैयाँ रहेको छ । 
यसैगरी युरो एकको खरिददर १२८.१३ र बिक्रीदर १२८.८१ रुपैयाँ रहेको छ । यस्तै  युके पाउण्ड एकको खरिददर १५०.८२ रुपैयाँ र बिक्रीदर १५१.६१ रुपैयाँ रहेको छ । 
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.