सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्तासँग अन्तर्क्रिया
मङ्गलबार, २२ पुस २०७६, १६ : १६
कोहलपुर– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा यही पुस २१ गते बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे जानकारी दिएका थिए ।
सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवर्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह