शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फुडमाण्डु फूड फेस्टिभलः एनआइसीको मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट

मङ्गलबार, २२ पुस २०७६, ११ : ५४
मङ्गलबार, २२ पुस २०७६

काठमाडौं– फुडमाण्डुको अनलाइन फूड फेस्टिभल २०२०मा एन आई सी एशिया बैंक बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । 

यस अन्तर्गत अनलाइन फूड फेस्टिभल २०२०मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सकिन्छ ।

यो अफर पुस २१ देखि पुस २७ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप