शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेएनयुमा भएको हमलाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

सोमबार, २१ पुस २०७६, १९ : ५७
सोमबार, २१ पुस २०७६

काठमाडौं । दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा भएको घटनाको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।  शुक्रबार जेएनयुमा विद्यार्थी तथा शिक्षकमाथि नकावधारीहरुले हमला गरेका थिए । सो घटनामा थुप्रै विद्यार्थी र प्रध्यापकहरु घाइते भएका थिए । 

घटनाको विरोधमा सोमबार साँझ माइतीघर मण्डलामा युवा तथा विद्यार्थीहरुले विरोध  प्रदर्शन गरेका हुन् ।  घटनाको चौतर्फी विरोध भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप