शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सहायक बन अधिकृत १० हजार घुससहित पक्राउ

सोमबार, २१ पुस २०७६, १९ : १९
सोमबार, २१ पुस २०७६

काठमाडौँ। बर्दियास्थित बबई सव–डिभिजन बन कार्यालयमा सहायक बन अधिकृत आनन्द प्रसाद साह १० हजार घुससहित पक्राउ परेका छन् । 

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

 यसबारे थप अनुसन्धान भइरहेको नेपालगन्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप