आगलागीबाट १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
आइतबार, २० पुस २०७६, १७ : ५५
धादिङ । नीलकण्ठ नगरपालिका-१४ पात्ले बस्ने शमशेर बहादुर तामाङको घरमा आइतबार बिहान आगलागी भएको छ ।
विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा सोही स्थान बस्ने लोक बहादुर तामाङको घरमा समेत सल्किएर दुवै घर पूर्ण रुपमा जली करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु