शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ७५ हजार ५०० पुग्यो

आइतबार, २० पुस २०७६, १२ : १४
आइतबार, २० पुस २०७६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० पुगेको हो । 

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ । 

यस्तै आइतबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप