डीएभी वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ
शुक्रबार, १८ पुस २०७६, १५ : १३
ललितपुर– डी.ए.भी. कलेजको वातावरण क्लबले पौष १६ गते बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ गरेको छ ।
वातावरण क्लबका अध्यक्ष एवं अंग्रेजी विभागीय प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डीएभीका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो ।
सरसफाइ अभियान बिहान दस बजे सुरु भई दुई बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण