बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने भुक्तानीको सीमा तोक्यो

बिहीबार, १७ पुस २०७६, १९ : ३४
बिहीबार, १७ पुस २०७६

काठमाडौं  । नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यामबाट गरिने भुक्तानीको अधिकतम सीमा तोकेको  छ ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङमार्फत प्रतिदिन ५० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार गर्ने सकिनेछ ।

त्यस्तै इन्टरनेट बैंकिङमार्फत प्रतिदिन १० लाख  र प्रतिमहिना ३० लाखसम्म भुक्तानी  गर्न सकिनेछ भने प्रतिदिन १० लाख र प्रति महिना ५० लाखसम्म रकम पठाउन सकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप