यस्ता २० सेलिब्रिटी जसको १० वर्ष पुरानो फोटो हेर्दा चिन्न मुश्किल
बिहीबार, १७ पुस २०७६, १२ : ०९
सेलिब्रिटीले समय समयमा आफ्नो स्वरुप फेरिरहन्छन् । हामी सबै समयसँगै परिवर्तन हुन्छौं त्यो अवश्यम्भावी छ । तर सेलिब्रिटीहरु मेकओभरपछि चिन्नै नसकिने हुन्छन्, उनीहरुसँग यस्तो सुपरपावर हुन्छ ।
ब्राइट साइडले यस्ता सेलिब्रिटीको तस्बिर पोष्ट गरेको छ जसमा उनीहरु १० वर्षको अवधिमा कति परिवर्तन भए भनेर देखाइएको छ । कतिपय तस्बिर हेर्दा तपाईंलाई अचम्म पनि लाग्न सक्छ ।
१. काइली जेनर
२. बेला हदिद
३. लेडी गागा
४. लियाम पेन
५. जेन्दाया
६. कोहल कार्दासिया
७. केटी पेरी
८. इगी एजेलिया
९. क्रिस प्राट
१०. केली क्लार्कसन
११. ज्याक एफ्रन
१२. जेसन मामोआ
१३. रिटा ओरा
१४. जोनाह हिल
१५. केली ओसबर्न
१६. निक जोनस
१७. बेबे रेक्सा
१८. एली मिकाल्का
१९. एरियाना ग्रान्डे
२०. केटलिन जेनर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा