बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सल्यानमा बिमा दावी रकम भुक्तानी

बुधबार, १६ पुस २०७६, १२ : ५१
बुधबार, १६ पुस २०७६

सल्यान– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ । 

बिमित स्वः केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार सात सय ६ ४ भुक्तानी गरि पाँच लाख बिमाङ्कको जीवन बिमा गरेकोमा एक कार्यक्रमका वीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला वस्नेतलाई पाँच लाख १७ हजार पाँच सयको चेक हस्तान्तरण गरे ।

साथै सोही अवसरमा सल्यान जिल्लामा बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप