शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूर्यको पहिलो किरणसँगै नगरकोटबाट यसरी गरियो भ्रमण वर्ष २०२० को भव्य उद्घाटन

आतिशबाजीदेखि हेलिकप्टरबाट पुष्पवर्षासम्म (फोटो/भिडियो)
बुधबार, १६ पुस २०७६, ०९ : २३
बुधबार, १६ पुस २०७६

नगरकोट । आज जनवरी १ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नगरकोटमा भ्रमण वर्ष २०२० भव्य स्वागत गरिएको छ ।

बुधबार बिहान सूर्यको पहिलो किरणले नगरकोटको डाँडालाई स्पर्श गरेसँगै एक भव्य समारोहको आयोजना गरेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । कार्यक्रमको सुरुवात युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गरे ।

उक्त कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि, झन्डोत्तोलन, आतिशबाजी लगायतका कार्यक्रम गरिएको थियो ।

हेरौँ तस्विर र भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप