भक्तपुरमा लागुऔषधसहित १ जना पक्राउ
मङ्गलबार, १५ पुस २०७६, २२ : १८
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने वर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका कुशवाहको कोठामा छापामा मार्दा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध नाइट्राभेट दुई हजार २५ पत्ता फेला पारी लागुऔषध कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत