बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सम्झनामा राजा वीरेन्द्र, यसरी मनाइयो जन्मदिन

सोमबार, १४ पुस २०७६, १४ : ४२
सोमबार, १४ पुस २०७६

ललितपुर । स्वर्गीय राजा वीरेन्द्र शाहको ७५ औँ जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

शाहको जन्मदिनको अवसर पारेर जावलाखेल चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको हो ।

शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको मृत्यु भएको थियो ।

राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति समेतले ज्यान गुमाएका थिए ।

हेरौँ तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप