बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

सोमबार, १४ पुस २०७६, ११ : २५
सोमबार, १४ पुस २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११३.८८ रुपैयाँ र बिक्रीदर ११४.५८ रुपैयाँ रहेको छ।  

यस्तै युरो एकको खरिददर १२७.२७ रुपैयाँ र बिक्रीदर १२७.९४ रुपैयाँ रहेको छ।  

यस्तै युके पाउण्ड एकको खरिददर १४८.९६रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२७ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप