बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोका कारण जनकपुरमा १ महिलाको मृत्यु

आइतबार, १३ पुस २०७६, १८ : ४०
आइतबार, १३ पुस २०७६

धनुषा । अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको छ । चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको हो । त्यसैगरी चिसोबाट बँच्न घुर ताप्ने क्रममा आगोमा पोलिएर ६ जना घाइते भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए । 

घाइतेमध्ये केहीको काठमाण्डुस्थित कीर्तिपुर र केहीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप