गोदाममै चामल कुहिएपछि अनुगमनमा पुग्यो संसदीय समिति (तस्बिरहरु)
आइतबार, १३ पुस २०७६, १६ : १६
१
काठमाडौँ । प्रतिनिधिसभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले आइतबार थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम अनुगमन गरेको छ ।
सो गोदाममा राखिएका हजारौँ क्वीन्टल चालम कुहिएको समाचार सार्वजनिक भएपछि समितिले अनुगमन गरेको हो ।
गोदाममा रहेको चामलमा चिलेसा पर्नुका साथै रङ परिवर्तन भएर खैरो भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले पुस १ मा अनुगमन गर्दा बोरामा राखिएका सामल खान अयोग्य अवस्थामा फेला परेको थियो ।
अनुगमनका क्रममा चालमका बोराहरु खोलेर हेर्दा चिलेसा लागेको अवस्थामा फेला परेको थियो ।
यस्तै समितिले गोदाममा राखिएका अन्य खाद्य पदार्थको अवस्थाको बारेमा पनि जानकारी लिएको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण