बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

आइतबार, १३ पुस २०७६, ०८ : ०९
आइतबार, १३ पुस २०७६

नेपाल राष्ट्र बैंकले आइतबार (पुस १३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ । 


यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ ।


यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।  


यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । 


र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप