बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसारले नै जापानबाट सिक्नुपर्ने केही कुरा

शनिबार, १२ पुस २०७६, ०३ : २९
शनिबार, १२ पुस २०७६


विश्वका प्राचीन सभ्यताहरुमध्येका एक जापान पनि हो । बुद्धका शिक्षालाई शिरमा राखेर अघि बढेको जापानबाट संसारले नै सिक्न सक्ने थुप्रै कुराहरु छन् । ती कुराहरुको सूची तयार गर्ने हो भने पनि निक्कै लामो हुनेछ । यहाँ हामीले जापानबाट सिक्नै पर्ने महत्वपूर्ण चारकुराहरु उल्लेख गरेका छौं
१. कुनै पनि बस्तु तिम्रो हैन भने त्यो चीज नलेऊ ।
२. जुन काम सही छैन, त्यो कुरा गर्दै नगर ।
३. कुनै कुरा सत्य छैन भने त्यो बोल्दै नबोल ।
४. तिमीलाई थाहा छैन भने नबोल, चुप लाग ।

title Photo: https://cached.imagescaler.hbpl.co.uk

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप