शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पानी नपिइकन ऊँटभन्दा बढी बाँच्ने जीव– मुसा

शनिबार, १२ पुस २०७६, ०१ : ५६
शनिबार, १२ पुस २०७६

 

लामो समयसम्म पानी नपिइकन बाँच्ने कुरामा ऊँटले अति ने ख्याति कमाएको छ । एउटा ऊँटले सामन्यतः हप्ता दिनसम्म पनि पानी नखाइकन बस्न सक्छ ।

तर ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव हाम्रै वरिपरि नै पाइन्छ । के तपाईलालाई थाहा छ– त्यो जीव कुन हो ?

त्यो जीव हो– मुसा । ऊँट सामान्यतः हप्तादिनसम्म पानी नखाइकन रहमन सक्छ । तर मुसा त्यो भन्दा पनि लामो समयसम्म, अर्थात, महिनौ दिनसम्म पनि पानी नखाइकन बाँच्न सक्छ ।

अझ ‘कङ्गारु’ नाम गरेको एक प्रजातिको मुसाले त जीवनभर नै पानी नखाइकन पनि बाँच्न सक्छ ।

Title photo: https://upload.wikimedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप