बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको आजको विनिमयदर : कुन देशको कति ?

शुक्रबार, ११ पुस २०७६, ०७ : ५७
शुक्रबार, ११ पुस २०७६

नेपाल राष्ट्र बैंकले शुक्रबार (पुस ११) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप