केन्द्रीय संस्करण

अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुराहरु

person explore access_timeपुस ११, २०७६ chat_bubble_outline0


माओत्सेतुङ

अनुशासनका तीन नियम
–आफ्ना सबै कामकार्वाही आदेश पालना गर ।
–जनताबाट एउटा सियो र एक डोरो धागोसम्म पनि नलेऊ ।
–जफत गरेका सबै चीज बुझाऊ ।

ध्यान दिनुपर्ने आठ कुराहरु
–नम्रतासाथ बोल ।
–किनेको चीनको उचित मोल तिर ।
–पैंचो लिएको हरेक चीज फर्काऊ ।
–बिगारे–भत्काएको हरेक चीजको मोल तिर ।
–जनतालाई कुटपिट वा गाली–बेइज्जति नगर ।
–बालीनाली नाश नगर ।
–नारीहरुसँग उत्ताउलो व्यवहार नगर ।
–बन्दीहरुप्रति दुव्र्यवहार नगर ।

काम गर्नेसम्बन्धी सोह्र बुँदा
–समझदार बन ।
–केही सम्भावना देख ।
–छालको गतिसरह अघि बढ ।
–बढीभन्दा बढी प्रभावको लागि प्रयास गर ।
–स्थितिको निरीक्षण गर्न कुशल बन ।
–ठीक समयमा निर्णय गर ।
–विचारलाई व्यक्त हुन देऊ ।
–गतिरोधलाई तोड ।
–यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्छ ।
–समस्याहरुलाई ऐतिहासिक दृष्टिकोणले हेर ।
–बुझ्न सकिने शैलीमा लेख, अर्धसाहित्यिक र अर्धबोलचाल वा अर्धशास्त्रीय र अर्धआधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जो देऊ र स्पष्ट श्रख अपनाऊ ।
–जिम्मेवार बन ।
–गलत चिन्तनबाट मुक्त होऊ ।
–आलोचनाबारे ।
–सामूहिक नेतत्व ।
–विभिन्न विभागहरुका बीचमा सम्बन्ध ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.