
सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा छुट योजना

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ ।
१७औं वार्षिकोत्सव ९पौष ९ गते बुधबारलाई लक्षित गरी पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।
यस योजनामा ग्राहकहरुले निम्न वमोजिम छुटहरु पाउने छन्:
–दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५५ सम्म (अधिकतम रू ५००) छुट ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक ।
–एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को POS मेसिन मार्फत् कारोबार गर्दा रु १,००० क्यास ब्याक ।
–बैंक स्मार्टमार्फत् पहिलो पटक अधिकतम रु ५००को मोबाइल टप अप गर्दा २०% क्यास ब्याक ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ