शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको आजको विनियमदर : कुन देशको कति ?

सोमबार, ०७ पुस २०७६, १२ : ००
सोमबार, ०७ पुस २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.५० रुपैयाँ रहेको छ भने बिक्रीदर ११४.१० रुपैयाँ रहेको छ । 

यसैगरी युरो एकको खरिददर १२५.७५ रुपैयाँ र बिक्रीदर १२६.४१ रुपैयाँ, पाउण्ड एकको खरिददर १४७.५४ रुपैयाँ र बिक्रीदर १४८.३२ रुपैयाँ रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३१.१७ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ रहेको छ । 

पूरा विवरण हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप