शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानले पाउनेछन् WWE च्याम्पियनको उपाधि, यस्तो हुनेछ ‘च्याम्पियनशीप बेल्ट’

आइतबार, ०६ पुस २०७६, १२ : ११
आइतबार, ०६ पुस २०७६

बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग थ्री’ सिनेमा घरमा रिलिज भइरहेको छ । यसले राम्रै प्रतिक्रिया पाइरहेको छ ।  यसैबीच सलमान खानलाई विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट दिएर सम्मानित गर्ने खबर सार्वजनिक भएको छ ।

भारतीय संचार माध्यमका अनुसार डब्ल्यूडब्ल्यूईले दबंग सिरिजको यो तेस्रो फिल्मलाई सेलिब्रेट गर्नका लागि यस्तो गर्दैछ । बेल्टको साइडमा सलमान खानको नाम पनि एम्बस गरिने बताइएको छ । यो खबरलाई डब्ल्यूडब्ल्यूई इन्डियाको ट्वीटर ह्यान्डलबाट एउटा भिडियो सेयर गर्दै जारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप