बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

६ करोड लगानीमा एकीकृत बस्ती

बिहीबार, ०३ पुस २०७६, ०६ : ३४
बिहीबार, ०३ पुस २०७६

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकिकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ ।

गाउँपालिका –३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १ सय सूचीमा सुनकोसी नदीलाई समावेश गरेको हो ।

सुनकोसी नदी किनारामा अवस्थित डब्खाको माझी बस्तीमा निर्माण गर्न लागिएको एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने अवधारणा अगाडि सारिएको गाउँपािलकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप