केन्द्रीय संस्करण

चिसोले सिरहाको जनजीवन प्रभावित

person explore access_timeपुस १, २०७६ chat_bubble_outline0

सिरहा । जाडो बढेपछि सिरहासहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ । 

 जाडो बढेकोले दैनिक कामकाज गर्न समेत समस्या भइरहेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेका छन् ।  चिसो बढेसँगै सिरहाका ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । 
यस्तै ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाको बिक्री पनि ह्यात्तै बढेको स्थानीय व्यवसायीहरुले बताएका छन् । 
 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.