बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोले सिरहाको जनजीवन प्रभावित

मङ्गलबार, ०१ पुस २०७६, १८ : १०
मङ्गलबार, ०१ पुस २०७६

सिरहा । जाडो बढेपछि सिरहासहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ । 

 जाडो बढेकोले दैनिक कामकाज गर्न समेत समस्या भइरहेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेका छन् ।  चिसो बढेसँगै सिरहाका ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । 
यस्तै ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाको बिक्री पनि ह्यात्तै बढेको स्थानीय व्यवसायीहरुले बताएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप