शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

मङ्गलबार, ०१ पुस २०७६, ०९ : ५४
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । 
नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको परीक्षा रद्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप