शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कक्षा १० को परीक्षा चैत ६ गतेदेखि (परीक्षा तालिकासहित)

मङ्गलबार, ०१ पुस २०७६, ०९ : ५२
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आगामी चैत ६ गतेदेखि एसईईको परीक्षा सुरु हुनेछ । 
बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप