बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धुलाईमा सुपर फास्ट, जाडोमा रमाउनुहोस् हिटरको साथ

सोमबार, ३० मङ्सिर २०७६, १५ : ३६
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले यो जाडोलाई लक्षित गरि हरेक सीजीको फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा अब सीजीको आकर्षक इलेक्ट्रीक हिटर उपहार स्वरुप फ्रिमा उपलब्ध गराएको छ । 

छिटो छरितो धुलाइको साथसाथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्ष सम्मको वारेन्टी रहेको छ । 

सीजी वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप