आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
सोमबार, ३० मङ्सिर २०७६, ११ : ३१
नेपाल राष्ट्र बैंकले सोमबार (मंसिर ३०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
बाकुमा रहँदा के-के गरे राष्ट्रपतिले ?
-
एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान
-
‘मापदण्ड विपरीतका विदेशी सम्बन्धनप्राप्त कलेजमाथि खारेजीसम्मको कारबाही हुन्छ’
-
कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता
-
ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको छ : गभर्नर अधिकारी