शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएचइइएमको आधिकारिक लोकार्पण, हेरौं तस्बिरमा

आइतबार, २९ मङ्सिर २०७६, २३ : १४
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाइटेड हेभी इक्युपमेन्ट एन्ड अर्थमुभर्र्सको आधिकारिक लोकापर्ण भएको छ । धुम्बाराहीमा हेडक्वार्टस रहेको यस कम्पनीको लोकापर्ण कार्यक्रम राजधानीको हायत रिजेन्सीमा आइतबार भव्यतापूर्वक सम्पन्न भएको हो ।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको यहिमले विश्वविख्यात कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक,नियोसेनका निर्माण उपकरणहरुः एक्साभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप