केन्द्रीय संस्करण

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

person explore access_timeमंसिर २९, २०७६ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले आइतबार (मंसिर २९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ  ६० पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...