बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनाङमा हिमपात, हेरौं १० तस्बिरमा

शुक्रबार, २७ मङ्सिर २०७६, २३ : २१
शुक्रबार, २७ मङ्सिर २०७६

मनाङ । मनाङमा शुक्रबार हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । बजार, सडक र  उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएका कारण मनाङका उच्च पहाडी भेग सेताम्य भएको छ । तस्बिर: जिल्ला प्रहरी कार्यालय मनाङ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप