आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
शुक्रबार, २७ मङ्सिर २०७६, ०७ : ०४
नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर २७) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा भेडा जुधाइको रौनक
-
दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो
-
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
-
भारतले भन्यो– नेपाल–बंगलादेश विद्युत् व्यापारले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउने छ
-
गहना चोरीको आरोपमा दुई जना पक्राउ
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड