भारतको सर्वोच्च अदालतद्वारा अयोध्या मुद्दामा दायर १८ वटा पुनर्विचार याचिका खारेज
एजेन्सी । भारतको सर्वोच्च अदालतको संवैधानिक पीठले अयोध्या मुद्दामा दायर १८ वटा पुनर्विचार याचिका खारेज गरेको छ। ५ न्यायाधीशहरूको बिहीबार बन्दकोठामा भएको संवैधानिक पीठले सबै याचिकाहरूको सुनुवाइ गरी खारेज गरेको हो ।
अब अयोध्या राम मन्दिरको निर्णयलाई समीक्षा गरिने छैन । सर्वोच्च अदालतको राम जन्मभूमि बाबरी फैसलामा नोभेम्बर २०१९ मा निर्णयमाथि पुनर्विचार गर्न भन्द्यै याचिका दायर गरेको थियो। अयोध्या केसको फैसला सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा रहेको पीठले गरेको थियो । सो फैसला गर्दा जम्मा ५ जना न्यायाधीश थिए। यो निर्णय सबै न्यायाधीशहरूले सर्वसम्मतिले घोषणा गरेका थिए। प्रधानन्यायाधीश गोगोई अहिले सेवानिवृत्त भएका छन् । उनको ठाउँमा अहिले प्रधानन्यायाधीशको रुपमा एसए बोबडेले रहेका छन्।
अहिले प्रधानन्यायाधीश बोबडे लगायत चार न्यायाधीश रहेका छन् , जसले नोभेम्बर ९ मा फैसला सुनाएका थिए । न्यायाधीश् सञ्जीव खन्नालाई पाँचौं न्यायाधीशका रूपमा समावेश गरिएको थियो । तर अखिल भारतीय मुस्लिम पर्सनल ल बोर्डले भने यस निर्णयमा पुनर्विचार गर्न माग गरेको छ । य्री लगायतका अन्य संघ– संगठनहरुले पनि यस निर्णयमा निधै धेरै गल्तीहरु भएकाले सच्यान माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार