शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ्गस्

बिहीबार, २६ मङ्सिर २०७६, १४ : ५५
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं – टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले जाडोयामको अवसरमा विन्टर ब्लेसिङ्गस् कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम टाटा मोटर्सको थापाथली स्थित अत्याधुनीक सोरुममा मिति २०७६ मंसिर २७ गते शुक्रवार देखि सुरु भई मंसिर २९ गते आइतवार सम्म संचालन हुनेछ ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जी लगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ । 

उक्त कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडि सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडिको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप