केन्द्रीय संस्करण

प्रहरी निरीक्षक ४० हजार घुससहित रंगेहात पक्राउ

person explore access_timeमंसिर २५, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट पक्राउ वुधबार पक्राउ गरेको हो । 

थापामाथि अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिएको आरोप लागेको छ ।
 

कमेन्ट

  1. Dec. 12, 2019, 7:23 a.m. Nayabichar
    Samatyo court le xadihalxa. Yasto Kam le jhan utsahit vayejasti xa. Kathor dandaniti lagu garnuparxa. Monthly karbahi vayeka currupted ko name sarbajanik gara.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...