केन्द्रीय संस्करण

बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेर फरार यादव एक वर्षपछि पक्राउ

person explore access_timeमंसिर २३, २०७६ chat_bubble_outline0

सिरहा । सिरहा सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएको छ । सिरहाको भगवानपुर गाउँपालिका - ३ का ३८ वर्षीय अजय कुमार यादवलाई पक्राउ गरिएको हो ।

अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी यादवलाई एक बर्ष पछिपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत वर्ष कार्तिक ३० रातिको समयमा घरमाकोहि नभएको समयमा ३८वर्ष महिलालाई बलात्कार गर्नेक्रम्मा महिलाको ६८वर्षीया सासू यादवको कुटाइबाट मृत्यु भएको  थियौ ।

घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...