शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोस्टारिकामा भूकम्प

सोमबार, २३ मङ्सिर २०७६, १५ : १८
सोमबार, २३ मङ्सिर २०७६

न्युयोर्क । कोस्टारिकामा आइतबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।  यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको बताइएको छ । 

यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।  –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप