गौरिका स्वर्ण जित्नबाट चुकिन्
शनिबार, २१ मङ्सिर २०७६, १८ : ०६
काठमाडौँ । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी पौजीबाज गौरिका सिंह स्वर्ण जित्न पदकबाट चुकेकी छिन्। उनी १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुकेकी हुन् ।
गौरिकाले निर्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा निर्धारित दूरी पौडिइन्। तर भारतकी मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्ड पौडिएर स्वर्ण जित्न सफल भइन् ।
यो सँगै स्वर्णको दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउन बाध्य भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा