केन्द्रीय संस्करण

महिला म्याराथनमा पुष्पा भण्डारीले जितिन् रजत

person explore access_timeमंसिर २१, २०७६ chat_bubble_outline0

दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् ।

उनले महिलातर्फ ४२ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जितेकी हुन्। भने स्वर्ण पदक विजेता श्रीलंकाकी हिरोनी केसा बनिन् । 

केसाभन्दा पुष्पा ९ः१३ सेकेण्डले पछि परी रजतमा सीमीत भएकी हुन्। भारतकी ज्योति गवातले कास्य पदक जितिन्। 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...