बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साग पुरुष फुटबल : बंगलादेशसँग श्रीलंका पराजित

बिहीबार, १९ मङ्सिर २०७६, २० : १६
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा बंगलादेशले श्रीलंका पराजित गरेको छ ।

दशरथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १– ० गोल अन्तरले पराजित गरेको हो ।


बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरेका थिए । जितसँगै बंगलादेशको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप