शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा बसले पैदलयात्रीलाई ठक्कर दियो, १ जनाको मृत्युु

बुधबार, १८ मङ्सिर २०७६, १३ : २३
बुधबार, १८ मङ्सिर २०७६

दाङ । बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको ज्यान गएको छ  ।

गढवा  गाउँपालिका २ पचाहस्थित  भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौधरीको ज्यान गएको हो ।

बस र चालकलाई नियन्त्रणमा लिइएकोको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप