शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो

बुधबार, १८ मङ्सिर २०७६, ०८ : ३६
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक गरी दुई पदमा जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको छ । 

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले बुधबार प्रकाशित गरेको सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले बुधबारदेखि पुस १७ गतेभित्र दरखास्त दिन सक्ने जनाइएको छ । 

सूचना हेर्नुहाेस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप