शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्स र एनआइसी एशिया बैंकले अनलाइन भुक्तानी सेवा प्रदान गर्ने

मङ्गलबार, १७ मङ्सिर २०७६, १९ : ००
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं– अजोड इन्स्योरेन्स र एन.आई.सी. एशिया बैंक बीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । 

आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एन.आइ.सी. एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै एन.आई.सी. एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले बिमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा एन.आइ.सी. एशिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप